संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’लण्डनमा विमोचित

लन्डन । संगीता स्वेच्छाको उपन्यास सेतो सिउँदोको विमोचन ११ मे २०२४ मा लन्डनमा भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतद्वारा आयोजित र ८७ औं पारिजात जयन्ती उत्सवको अवसरमा विमोचित उपन्यास सेतो सिउँदो यस अघि पखालिएको सिउँदोको नाममा प्रकाशन भएको थियो । प्रमुख अतिथि डा. वीरेन्द्र अमात्य रहेको उक्त कार्यक्रममा लेखक डा. रुपक श्रेष्ठ र … Continue reading संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’लण्डनमा विमोचित